ghar sansar

शुक्लाफाँटामा कटेजबाट ९ जुवाडे पक्राउ

khasi
dirghayi clinic

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाबाट ९ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–७ कालापानी स्थित मान सिंह ठगुन्नाले सञ्चालन गरेको धामी कटेजमा जुवा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय बिपिन सिंहसहित ९ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई नगद ८१ हजार ४६० र ३ गड्डी ताससहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...