ghar sansar

कञ्चनपुर उद्योग बाणिज्य संघको ३३ औं वार्षिक साधारण सभामा इन्टरनेशनल पब्लिक स्कुल सम्मानित

khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले इन्टरनेशनल पब्लिक स्कुललाई सम्मान गरेको छ । संघको ३३ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा इन्टरनेशनलले शिक्षा क्षेत्रमा पुगाएको योगदानका लागि विद्यालयलाई सम्मान गरेको छ ।

dirghayi clinic

कार्यक्रमका प्रमुख अतिथि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले इन्टरनेशनका प्रिन्सिपल राजेन्द्र भट्टलाई सम्मान पत्र प्रदान गरे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले स्कुललाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङकन गर्दै सम्मान गरेकोमा हार्दिक आभार व्यक्त गरेका छन् ।

उनले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...