ghar sansar

घरको पर्खाल भत्किएर च्यापिँदा बागफाँटाकी रानाको मृत्यु

khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरमा एक महिलाको पर्खालमा च्यापिएर घटनास्थलमै मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ७० वर्षीया केतुका रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घरको आँगनमा पर्खाल भत्कीएर च्याँपिदा मृत्यु भएको हो ।

Himal dental
सम्बन्धित
Loading...