ghar sansar

पनेरु आयोगले थाल्यो काम, सात दिने सूचना जारी

khasi

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बिस्थापितहरुको समस्या समाधान गर्नका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरीय आयोग २०८१ गठन गरेको छ ।

dirghayi clinic

मन्त्रिपरिषद्को गत असोज २ गतेको निर्णय बाट पूर्व न्यायाधीश जयानन्द पनेरुको अध्यक्षतामा गठन गरिएको उक्त आयोगले काम शुरू गरेको छ ।

ratnam

आयोगको यसै कार्तिक १४ गते बसेको बैठकले ७ दिने सूचना जारी गरि समस्या समाधान गर्नका लागि २० गतेबाट लागू हुने गरी ७ दिने सुचना जारी गरिएको छ । सूचनामा आफुसंग भएका प्रमाणहरु संलग्न राखी आवेदन गर्न भनिएको छ ।

Himal dental
सम्बन्धित
Loading...