ghar sansar

नेपाल जेसिजको अध्यक्षमा नरेशचन्द्र ओझाको उम्मेदवारी दर्ता

khasi

महेन्द्रनगर । महेन्द्रनगर जेसिज बर्ष २०१६ का शाखा अध्यक्ष नरेशचन्द्र ओझाले नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । ओझाले जेसिजको वर्ष २०२५ का लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

dirghayi clinic

ओझा हाल नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष र कानुनी सल्लाहकार छन् । धनगढी जेसिजको मातृत्वमा सन् १९८७ मा महेन्द्रनगर जेसिज स्थापना गरिएको थियो ।

ratnam

भीमदत्त नगरपालिकाका ओझाले आफूलाई सबै जेसिजकर्मीहरुले सहयोग गर्ने आश लिएको बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...