ghar sansar

लागु औषध सहित २ जना पक्राउ

khasi

महेन्द्रनगर । अस्थायी प्रहरी बिट मझगाउँले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका १७ बडुवालबाट भीनपा १८ का प्रकाश चन्द र भीनपा ४ का सुरज नाथलाई पक्राउ गरेको छ ।

dirghayi clinic

गोप्य सूचनाका आधारमा जाँच गर्दा शुन्य दशमव २३ ग्राम खैरो हिरोईन र २ दशमलव २५ ग्राम चरेश भेटिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

ratnam

दुबै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

Himal dental
सम्बन्धित
Loading...