ghar sansar

कञ्चनपुर समन्वय समिति प्रमुख बोहरालाई मातृशोक

khasi

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालाई मातृशोक परेको छ । बोहराको आमा सरस्वती बोहरा आज(शनिबार) भगतपुरस्थित घरमा निधन भएको हो । ९७ वर्षिया बोहराका दुई छोरी सहित ६ सन्तान छन् ।

dirghayi clinic

आइतबार विहान महानकाली नदीमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिने समन्वय प्रमुख बोहराले जानकारी दिए ।

स्वर्गिय बोहरामा आजको नयाँ विकल्प दैनिक र इ विकल्प दैनिक परिवार भावपूर्ण श्रद्धाञ्जली र परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

Himal dental
सम्बन्धित
Loading...