ghar sansar

जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको ११ औ बार्षिक साधारण सभा सम्पन्न

khasi

महेन्द्रनगर । महाकाली सिंचाई प्रणाली जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको ११ औ बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

समितिका अध्यक्षका गंगा भट्टको अध्यक्षतामा गरिएको साधारण सभामा महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समिति अध्यक्ष भीम थापा प्रमुख अतिथि थिए ।

कार्यक्रममा प्रथम चरण क्षेत्रीय समितिका पदाधिकारी, सदस्य, उपभोक्ता सहभागी भएका छन् ।

dirghayi clinic

समितिले साधारण सभाको अवसरमा बेदकोट नगरपालिका ८ रौटेलास्थित वृद्धाश्रमका वृद्धवृद्धालाई फलफूल वितरण र खाना खुवाएको छ । समितिले वृद्धाश्रमलाई आर्थिक सहयोग समेत गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...