ghar sansar

भीमदत्त र बेलौरीबाट समातियो भन्सार छलीको समान

khasi
dirghayi clinic

महेन्द्रनगर । भीमदत्त र बेलौरीबाट भन्सार छली भारतबाट ल्याइएको सामान बरामद गरिएको छ । भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–१० भुँडा चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख १५ हजार ३५० बराबरको सामान बरामद गरिएको हो ।

उक्त स्थानबाट चिनी, सुटपिस, थान कपडा, टिप्परको बम्फर, हाडबेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

Himal dental
सम्बन्धित
Loading...