ghar sansar

भीमदत्त र बेलौरीबाट समातियो भन्सार छलीको समान

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले भन्सार छलीको बिडी र हार्डवेयरका सामान बरामद गरेको छ ।

dirghayi clinic

भीमदत्त नगरपलिका–११ चौकीसत्ता र बेलौरी नगरपलिका–६ ढक्का चाँदरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४ लाख ७ हजार १४० बराबरको बिडी, हार्डवेयर, मोटरसाइकल थान–१ लगायत बरामद गरेको हो ।

,orning glory badhai

उक्त सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले सोमवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

Himal dental
सम्बन्धित
Loading...