ghar sansar

कैलालीमा श्रमजीवि पत्रकार संघ गठन, अध्यक्षमा मिन ठकुरी

khasi

महेन्द्रनगर । कैलालीमा श्रमजीवि पत्रकार संघ गठन गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीका पूर्व सचिव मिन ठकुरीको अध्यक्षतामा शनिबार श्रमजीवि पत्रकार संघ कैलाली गठन गरिएको छ ।

dirghayi clinic

समितिको उपाध्यक्षमा विरेन्द्र भट्ट, उपाध्यक्ष (महिला) निर्मला शाही, सचिव सुरेन्द्र ताम्रकार, कोषाध्यक्ष ध्रब पौडेल र सह सचिव ध्रुव ओझा चयन भएका छन् ।

समितिमा राम कुमार साउँद, प्रेम चौधरी, शान्ति प्रसाद जोशी, महादेब गिरी र रन्जना बिसी सदस्य छन् ।

Himal dental
सम्बन्धित
Loading...