ghar sansar

भूमिराज उपभोक्ता सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न

khasi

महेन्द्रनगर । भुमिराज उपभोक्ता सहकारी संस्था लि. को १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । (राष्ट्रिय सहकारी संघ लि. का सञ्चालक सदस्य माधाव प्रसाद जोशीको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।

dirghayi clinic

साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष भवानी चन्द र निङ्लाशैनी बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अधिकृत प्रेम सिंह भाट विशिष्ठ अतिथि थिए ।

सहकारीका अध्यक्ष बलदेब भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा जनज्योति बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष देवकी पाण्डेय, कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ऋसिराम खरेल लगायत सहकारीका शेयर सदस्य सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...