ghar sansar

दोधारा चाँदनीका मेयर लिम्बुले पत्रकार ओलीमाथि दुव्र्यवहार गरेको भन्दै प्रेस युनियन कञ्चनपुरको आपत्ति

khasi

महेन्द्रनगर । नेपाल प्रेस युनियन कञ्चनपुरले युनियका सदस्य एबम् दोधारा चाँदनी अर्ध साप्ताहिक पत्रिकाका प्रकाशक तथा सह सम्पादक भुपेन्द्र ओलीमाथि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले सीमा क्षेत्रमा दुव्र्यवहार गरेको भन्दै आपत्ति व्यक्त गरेको छ ।

dirghayi clinic

युनियनका अध्यक्ष तेज बहादुर सिहले विज्ञप्ति जारी गरी दोधारा चाँदनी नगरपालिका ८ स्थित सीमा विवादका क्रममा ओलीले मेयर लिम्बुलाई प्रश्न सोध्ने क्रममा दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...