ghar sansar

बैजनाथ मावि जडेपानीका दुई विद्यार्थी राष्ट्रपति रनिङ्ग शिल्डका लागि छनौट

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । बेदकोट नगरपालिका २ जडेपानीस्थित बैजनाथ माध्यमिक विद्यालयका दुई विद्यार्थी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि छनौट भएका छन् । सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट उनीहरु छनौट भएका हु्न् ।

विद्यालयका प्रधानाध्यापक नवराज पन्तका अनुसार कराँतेमा विपना खड्का र एथ्लेटिक्समा लक्ष्मी भट्ट राष्ट्रपति रनिङ्ग शिल्डका लागि सुदूरपश्चिम प्रदेशको टीम छनौट भएका हुन् ।

western public academy

प्रधानाध्यापक पन्तले दुबैलाई बधाई दिँदै जितको कामना गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...