

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ नम्बर वडा कार्यालयले विपिन्न समुदायका वासिन्दालाई विभिन्न सामाग्री विरतण गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका उनीहरुलाई आय आर्जनका लागि सिलाई मेसिन लगायतका सामाग्री वितरण गरिएको वडा अध्यक्ष पदम बुडाले बताए ।


वडा अध्यक्ष बुडाले सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा वडा अध्यक्ष बुडा, वडा सचिव राज बहादुर थापा लगायत जनप्रतिनिधि सहभागी थिए ।

