ghar sansar

कञ्चनपुरमा लिटिल बुद्धका विद्यार्थीको सबैभन्दा बढी ए प्लस

khasi

महेन्द्रनगर । माध्यामिक परीक्षा शिक्षा(एसईई)मा लिटिल बुद्ध एकेडमीका सबैभन्दा बढी विद्यार्थीले ए प्लस ल्याएका छन् । विद्यालयका ४१ विद्यार्थी ए प्लस ल्याएर उत्तीर्ण भएका छन् ।

dirghayi clinic

विद्यालयका अनुसार ७० विद्यार्थी ए, ४१ बी प्लस र ९ ले बी ग्रेड ल्यएका छन् । विद्यालयबाट १ सय ६१ विद्यार्थी परीक्षमा सहभागी भएको थिए ।

यसैगरी ईन्टरनेशनल पब्लिक स्कुलबाट परीक्षामा सहभागी सबै १ सय १४ विद्यार्थी उत्तीर्ण भएका छन् ।

विद्यालयका अनुसार ३६ विद्यार्थीले ए प्लस, ६० ए, १७ बि प्ल र १ जनालृ बि ग्रेड ल्याएका छन् । गत वर्ष इन्टरनेशनका एक विद्यार्थीले ४ जिपिए ल्याएका थिए ।

Himal dental
सम्बन्धित
Loading...