ghar sansar

गड्डाचौकीको भुवनेश्वरी विद्या मन्दिरका चार विद्यार्थीको समान ३ दशलमव ९६ जीपीए

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ गड्डाचौकीस्थित भुवनेश्वरी विद्या मन्दिरका चार विद्यार्थी एसइईमा समान ३ दशमलव ९६ ग्रेड ल्याएर उत्तीर्ण भएका छन् ।

dirghayi clinic

विद्यालयका प्रिन्सिपल सत्येश बहादुर चन्दका अनुसार मुकेश नाथ, प्रतिभा जोशी, प्रिन्स साउँद र रजत जोशीले समान जेपीए ल्याएका हुन् ।

‘कञ्चनपुर जिल्लामा एउटै विद्यालयबाट एस.ई.ई. बोर्ड परीक्षामा ४ जना विद्यार्थीहरूले ३.९६ जीपीए हासिल गरी उत्कृष्ट नतिजा ल्याउन सफल हुनु भएको छ। यो विद्यालयको शैक्षिक उत्कृष्टताको प्रमाण हो र सम्पूर्ण विद्यालय परिवारका लागि गौरवको विषय हो’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...