ghar sansar

खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । कञ्चनपुर जिल्ला भलिबल संघको आयोजनामा भलिबल प्रशिक्षण केन्द्रमा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा १२ टीम सहभागी छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार १० हजार १ सय ११, द्वितिय पुरुस्कार ५ हजार १ सय १११ र तृतिय पुरुस्कार ३ हजार १ सय १११ सहित ट्रर्फी , पदक तथा प्रमाणपत्र राखिएको छ। ४ दिनसम्म प्रतियोगिता चल्नेछ ।

western public academy

नेपाल भलिबल संघका उपाध्यक्ष हरक सिह धामीले प्रतियोगिता उद्घाटन गरे । भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...