ghar sansar

दुर्घटनामा झलारीका जोशीको मृत्यु

khasi

महेन्द्रनगर । सवारी दुर्घटनामा परी शुक्लाफाँटा नगरपालिका १० झलारीका ३२ वर्षीय ललित जोशीको शुक्रबार साँझ ज्यान गुमाएका छन् ।

dirghayi clinic

उनी सवार मोटरसाइकललाई ठक्कर दिइएको छ । ट्रकले ठक्कर दिएको आशंका गरिएको छ । यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

घटनापछि प्रहरीको टोली तत्कालै घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले बताए ।

“घटनास्थलमै पुगेर प्रारम्भिक विवरण सङ्कलन गरिरहेका छौँ, दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ,“ डिएसपी बोहराले भने ।

Himal dental
सम्बन्धित
Loading...