ghar sansar

प्यारातालमा पत्रकार महासंघको बैठक

khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिका–९ बिचफाँटा प्यारातालमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले बैठक गरेको छ ।

dirghayi clinic

बैठकमा पुनर्वासका मेयर तोय प्रसाद शर्मा, पुनर्वासका ९ का वडा अध्यक्ष नर बहादुर विक लगायत जनप्रतिनिधि समेत सहभागी भएका छन् ।

प्याराताल संरक्षण तथा संवद्र्धन र प्रचारका टेवा पुगाउन बैठक गरिएको छ । पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामीको अध्यक्षतामा बसेको बैठकमा महासंघ केन्द्रीय सदस्य सुरेश पन्त प्रमुख अतिथि थिए । कार्यक्रममा पुनर्वासका मेयर शर्मा विशिष्ठ अतिथि थिए ।

महासंघले घुम्ती रुपमा मासिक बैठक गर्ने निर्णय अनुसार प्यारातालमा पहिलो बैठक गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...