ghar sansar

नेपाल संस्कृत विश्वविद्यालयका भिसी प्रा.डा. धनेश्वर नेपाल शारदा विद्यापिठमा

khasi

महेन्द्रनगर । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपलालाई शारदा विद्यापिठमा स्वागत गरिएको छ । विद्यापिठमा कार्यक्रम गरी उपकुलतिलाई स्वागत गरिएको छ ।

विद्यापिठका प्रार्चा हरिलाल जोशी लगयत प्राध्यापकहरुले उपकुलपति नेपाललाई खादा र फूलमाला लगाएर स्वागत गरे ।

उपकुलपति नेपालले विद्यापिठको परीक्षा केन्द्र भवन शिलान्यास गरे ।  उपलकुलपति नेपालले विद्यापिठ निरीक्षण गरी विद्यापिठको अवस्थाबारे जानकारी समेत लिए ।

dirghayi clinic

विद्यापिठका प्राचार्य जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा विद्यापिठका सह प्राध्यापक हरि प्रसाद खतिवडा, श्याम सुन्दर ढकाल, विद्यार्थी जयराज पन्त, लेखा अधिकृत श्याम पण्डित लगायतले मन्तव्य राखे ।

विद्यापिठका उप प्राध्यापक डा. राज कुमार साउँदले कार्यक्रममा स्वागत मन्तव्य राखे । कार्यक्रम सञ्चालन उप प्राध्यापक योगराज पनेरुले गरे ।

  

Himal dental
सम्बन्धित
Loading...