ghar sansar

प्रेम व्यक्त गर्न …………..

khasi

–गोबिन्द राज ओझा (राजन )

आफ्नो प्रेम व्यक्त गर्न खोज्दैछु
जिन्दगीमा उज्यालो ल्याउन खोज्दैछु
म तिमिलाई सम्झन्छु
म आज पनि तिमिलाई धेरै माया गर्छु

dirghayi clinic

जब म आँखा बन्द गर्छु तिमीलाई देख्छु
केवल तिम्रो अंगालो र स्पर्शको चाहना गर्छु
म तिमिलाई धेरै सम्झन्छु
यो जिन्दगी मुस्कान र हर्षका साथमा बिताउँछु

के तारा जस्तै अडिग हुन सकुला
कल्पना पनि गरेको थिइनँ यति धेरै माया गरौंला

आफ्नो प्रेम व्यक्त गर्न खोज्दैछु
जिन्दगीमा उज्यालो ल्याउन खोज्दैछु
म तिमीलाई सम्झन्छु
म आज पनि तिमीलाई धेरै माया गर्छु

Himal dental
सम्बन्धित
Loading...