

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन बेलौरी नगर समितिले सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रम अन्र्तगत श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीहरुलाई फलफूल वितरण गेको छ ।



प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत सबै विरामीलाई फलफूल वितरण गरिएको छ । पेशागत महासंघ कञ्चनपुरका अध्यक्ष राजेन्द्र विष्ट सहित निजामती कर्मचारी संगठन बेलौरीका अध्यक्ष बिजय राज जोशी लगायत सहभागी भएका छन् ।

