ghar sansar

लालझाडीबाट लागु औषधि सहित धनगढीका दुई युवक पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले लालझाडी गाउँपालिका १ बाट उनीहरुलाई पक्राउ गरेको छ ।

dirghayi clinic

पक्राउ पर्र्नमा कैलालीको धनगढी उप महानगरपालिका १३ का गोविन्द राना र सोही ठाउँका सन्जु कुमार राना छन् ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले सुरक्षा जाँचका क्रममा उनीहरुसित ५ ग्राम ३४० मिलीग्राम लागु औषध खैरोहेरोईन भेटिएपछि पक्राउ गरिएको बताए । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

Himal dental
सम्बन्धित
Loading...