ghar sansar

भीमदत्त नगरपालिका ११ नम्बर वडाले दिन थाल्यो शिशु स्याहार र अन्त्येष्टि सहयोग खर्च

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले शिशु स्याहार र अन्त्येष्टि सहयोग खर्च दिन लागेको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिकाको चालु आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत कार्यक्रम अनुसार दुई हजार पाँच सय शिशु स्याहार र ५ हजार ५ सय रुपैँया अन्त्येष्टि सहयोग खर्च दिन लागिएको हो ।

वडा अध्यक्ष प्रकाश थापाले सरोकारवाला सबैलाई खर्च रकम लैजान आव्हान गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...