ghar sansar

सवारी ज्यान मुद्दामा दोषी ठहर फरार प्रतिवादी पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । सवारी ज्यान मुद्दामा दोषी ठहर भई फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सवारी ज्यान मुद्दामा दोषी ठहर कृष्णपुर नगरपालिका ७ शान्तिपुरका ३६ वर्षिय रतन लोहारलाई पक्राउ गरिएको छ ।

dirghayi clinic

जिल्ला अदालत कञ्चनपुरले दुई वर्ष अघि असार ३१ गते लोहारलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गरी ५ महिना ५ दिन कैद सजाय तोकेको थियो ।

,orning glory badhai

इलाका प्रहरी कार्यालय रैकवारको टोलीलाई उनलाई घरबाट पक्राउ गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...