सर्पदशंबाट बेलौरीकी साउँद घाइते By विकल्प दैनिक On २०८२ श्रावण २४, शुक्रबार २१:३४ 377 महेन्द्रनगर । कञ्चनपुरमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । बेलौरी नगरपालीका–५ रामनगर बस्ने २५ वर्षीया यसोदा साउँद घाइते भएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।