

महेन्द्रनगर । एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पूर्व राष्ट्रपति विद्यादेबी भण्डारीको पार्टी फिर्ती असान्दर्भिक भएको टिप्पणी गरी हासी मजाक गरेका छन् ।

एमाले सम्बद्ध पत्रकार संगठन प्रेस चौतारी नेपालको सदूरपश्चिम प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको प्रशिक्षण तथा बैठक कार्यक्रममा उनले भण्डारीको पार्टी फिर्ती aअभियानको आलोचना गरेका छन् ।

‘सम्मानीय मान्छे, उच्च ओहदामा बसेको मान्छे, सम्मानित नै भएर बस्नु होस भनेको हो’ उनले भने,यो त दक्षिण पन्थ जस्तो भो ।’

