ghar sansar

करेन्ट लागेर बेदकोटका सार्कीको मृत्यु

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। बेदकोट नगरपालिका–१० चतहरी बस्ने ६० वर्षीय पदम सार्कीको करेन्ट लागेर मृत्यु भएको हो ।

शनिवार आफ्नै घरमा चालु अवस्थामा रहेको टेबुल पंखा उठाउने क्रममा करेन्ट लागेर सार्र्की घाईते भएका थिए । उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...