ghar sansar

महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका डुबेर वेपत्ता, खोजी गर्दै प्रहरी

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका डुबेर वेपत्ता भएका छन् । भीमदत्त नगरपालिका ११ भुजेला घाटमा उनीहरु वेपत्ता भएको स्थानीयले बताएका छन् ।

स्थानीय, सशस्त्र र जनपद प्रहरीले उनीहरुको खोजी गरि रहेको छ ।

Himal dental
सम्बन्धित
Loading...