ghar sansar

कृष्णपुरमा चन्दा उठाएर विद्यालयमा वृक्षारोेपण

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–६ स्थित महाकाली माध्यमिक विद्यालयमा आर्थिक सहयोग संकलन गरी वृक्षारोपण गरिएको छ । विद्यालय परिसर क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपिएका छन् ।

वृक्षारोपण कार्यक्रममा पूर्व अध्यक्ष योगराज चौधरी, पूर्व वडा अध्यक्ष नथुराम चौधरी, वडा सदस्य आशपति देवी राज वंशी लगायत विद्यालयका शिक्षक, कर्मचारी विद्यार्थी सहभागी भए ।

dirghayi clinic

वृक्षारोपणका लागि धर्म सिंह ऐर एक हजार पाँच सय, जित सिह करायाकङगहुवा एक हजार, राजेन्द्र भट्ट पाँच सय, भुवन चौधरी पाँच सय, लिला भट्ट पाँच सय, देबकी भट्ट तीन सय, फिर बहादुर चौधरी पाँच सय सरोज जोशी पाँच सय, मनिषा मल्ल तीन सय, विनाराज वंशी पाँच सय सहयोग गरेका छन् ।

यसैगरी शर्मिला चौधरी तीन सय, जीवन चौधरी पाँच सय, तारणी भट्ट पाँच सय, पुष्प राज भण्डारी पाँच सय, रु.५००), टीका कुमारी चौधरी पाँच सय, लक्ष्मी भट्ट पाँच सय, सीमा चौधरी तीन सय, कलावती भण्डारी पाँच सय, मन्जु भट्ट तीन सय, पदमा देवी जोशी दुई सय, जानुक आचार्य पाँच सय, ममता जोशी पाँच सय, सोब लाल चौधरी एक हजार, राकेश चौधरी एक हजार नौ सय र रामजी चौधरीले एक हजार सहयोग गरेका छन् ।

   

Himal dental
सम्बन्धित
Loading...