ghar sansar

धामी परिवारलाई सहयोग

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ स्थित सिद्दनाथ बैजनाथ तपोवन सामुदायिक वन उपभोक्ता समूहले समूह सदस्यका परिवारलाई सहयोग गरेको छ ।

dirghayi clinic

समूहका अध्यक्ष ध्वज बहादुर बिष्ट्ले मृत्यु भएका पदम बहादुर धामीको परिवारलाई नगद २५ हजार सहयोग गरे ।

शोकमा भएका धामी परिवारको पीडामा राहत पुगोस भनेर सहयोग गरिएको अध्यक्ष धामीले बताए ।

Himal dental
सम्बन्धित
Loading...