ghar sansar

बेलौरीका मेयर र शिक्षा शाखा प्रमुखलाई पनि प्याब्सन एन प्याब्सनले बुझायो ज्ञापन

khasi

महेन्द्रनगर । प्याब्सन र एन प्याब्सनको नगर स्तरीय समितिले बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी र शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टलाई मागपत्र बुझाएको छ ।

dirhayu

western public academy

प्याब्सन एन प्याब्सनको संयुक्त आन्दोलन कार्यक्रम बिहीबार सबै पालिकामा मागपत्र बुझाउने कार्यक्रम अनुसार बेलौरीमा शिक्षा विधेयकमा समावेश तीन बुँदा खारेजीका लागि मागपत्र बुझाईएको छ ।

Himal dental
सम्बन्धित
Loading...