ghar sansar

भीमदत्त १७ नम्बर वडामा तीज विशेष कार्यक्रम

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ मा तीज विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ । वडा कार्यालयले सार्वजनिक सूचना गरी कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।

dirghayi clinic

भदौ १० देखि १२ गतेसम्म हुने तीज विशेष कार्यक्रमका वडा सदस्य मन्जु शाही चन्दलाई संयोजक बनाइएको छ ।

Anant bahu travels

 

Himal dental
सम्बन्धित
Loading...