ghar sansar

सवारी साधन अनियन्त्रित भएर दुर्घटना हुँदा पुनर्वासका थापाको मृृत्यु

little buddha academy
khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिका–१० दोदापुलस्थित सडकमा सु.प.प्र ०१–००८प ४९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ “ग” गाँउ बस्ने १८ वर्षीय जयराज थापाको मृत्यु भएको छ ।

dirghayi clinic

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...