ghar sansar

महाकाली नदीमा ब्रतालुको भीड

little buddha academy
khasi

महेन्द्रनगर । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीका दिन महाकाली नदीमा व्रतालु महिलाहरुको घुँइचो लागेको छ । उनीहरुले सप्त ऋषिको पूजाआराधना गरी मनाएका छन् ।

dirghayi clinic

महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने चलन छ ।

,orning glory badhai

कुनै त्रुटि भएको ऋषि पञ्चमीको दिन अरुन्धती सहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

Himal dental
सम्बन्धित
Loading...