ghar sansar

शैक्षिक क्षेत्रका सबै विभेद अन्त्य गरिएको शिक्षा विधेयक आउनु पर्ने उद्योग बाणिज्य संघको माग

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले विद्यालय शिक्षा विधेयक हालम्मका सबैका विभेद अन्त्य हुने गरी सामाजिक न्याय र शिक्षा सहित आउनु पर्ने माग गरेको छ ।

dirghayi clinic

संघका अध्यक्ष पिताम्बर जोशीले विज्ञप्ति सार्वजनिक गरी विधेयकलाई लिएर निजी विद्यालयको आन्दोलन, निजी विद्यालय गैर नाफा मुलक हुने र पूर्ण छात्रबृत्ति दिनु पर्ने लगायतका विवादित प्रावधान लगायत विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

,orning glory badhai

Himal dental
सम्बन्धित
Loading...