ghar sansar

कञ्चनपुर निर्माण व्यवसायी संघको मतगणना सुरु, पुष्पराज अवस्थीले लिए अग्रता

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं अधिवेशनको मत गणना सुरु भएको छ । अहिलेसम्म ५० मत गणना गरिएको छ ।

५० मत गणना हँुदा अध्यक्षमा पुष्पराज अवस्थीले अग्रता लिएका छन् । अवस्थीले ३२ र अर्का उम्मेदवार निरञ्जन प्रसाद भट्टले १७ मत ल्याएका छन् ।

बरिष्ठ उपाध्यक्षमा भट्ट प्यानलका देब बहादुर चन्द, उपाध्यक्षमा अवस्थी प्यानलका यज्ञराज बैज र सह कोषाध्यक्षमा भट्ट प्यानलका हेम बहादुर महराले अग्रता लिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...