ghar sansar

जीउधन सुरक्षा र मानव अधिकार सम्मान गर्न माग

khasi

महेन्द्रनगर । उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरले जनताको जीउ धनको सुरक्षा एबम् मानव अधिकार सम्मान र संरक्षण गर्न माग गरेको छ ।

dirghayi clinic

एसोसिएसनले विज्ञप्ति जारी गर्दै काठमाडौंमा जेएनजी आन्दोलनका क्रममा मृत्यु भएका १९ जनामा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ ।

Anant bahu travels

Himal dental
सम्बन्धित
Loading...