ghar sansar

भीनपा १४ का पूर्व वडा अध्यक्ष खातीको निधन

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १४ वनकट्टीस्थित बैजनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम् २०४९ को स्थानीय निकाय निर्वाचनमा तत्कालिन महेन्द्रनगर पालिकाको १४ नम्बर वडाका वडा अध्यक्ष हर्क बहादुर खातीको निधन भएको छ ।

dirhayu

खाती काँग्रेसबाट निर्वाचित भएका थिए । पछिल्लो समय खाती विद्यालय व्यवस्थापन समितिको नेतृत्व गर्दै आएका थिए । खातीले विद्यालयलाई नमूना बनाउने वाचा गर्दै सुधारका कार्य अघि बढाएका थिए ।

western public academy

तत्कालिन महेन्द्रनगर नगरपालिकाका नगर उप प्रमुख यज्ञराज चटौतले खाती विकास प्रेमी नेता भएको र निधनबाट ठूलो क्षति पुगेको भन्दै श्रद्धाञ्जली दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...