

महेन्द्रनगर । जेन जी आन्दोलनमा ज्यान गुमाउने सबैको सम्झनामा बुधबार महेन्द्रनगरमा दिप प्रज्वलन गरिएको छ । नागरिक समाज सहित विभिन्न संघ संस्थाले मदनचोमा दिप प्रज्वलन गरेका छन् ।
गैर सरकारी संस्था महासंघ कञ्चनपुरका उपाध्यक्ष अमिर तिरुवाले कार्यक्रममा पत्रकार,होटल व्यवसाय सघ,निर्माण ब्यवसायि,उद्योगी व्यवसायी सहभागी भएको जानकारी दिए ।


दिप प्रज्वलन ओम शान्तिको टिमले शुरु गरेको गरेको तिरुवाले बताए ।

