

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश निर्माण महासंघका अध्यक्ष लक्ष्मण स्वाँरले लो बिड सबैभन्दा ठूलो समस्या भएको बताएका छन् ।
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औं कार्य समिति निर्वाचनको शपथ ग्रहण तथा पदभार कार्यक्रममा अध्यक्ष स्वाँरले निर्माण व्यवसायी लो बिडका कारण मार्कामा परेको उल्लेख गरे ।

उनले व्यवसायी सबैले सहकार्य गरी अघि बढ्नु पर्ने सबैभन्दा ठूलो समस्या लो बिड हटाउनु पर्ने आवश्यकता औंल्याए ।
