ghar sansar

रेडियन्टमा दशैंको शुभकामना आदानप्रदान

dirghayu ad
janjyoti campus

महेन्द्रनगर । रेडियन्ट माध्यमिक विद्यालयमा दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

विजया दशमी तथा दशैँ तिहार को पावन अवसरमा विद्यार्थीलाई शुभकामना आदानप्रदान गर्न सो कार्यक्रम सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल सुर्य बहादुर चन्दले बताए ।

western public academy

कार्यक्रममा प्रिन्सिपल चन्दले शिक्षक र विद्यार्थीहरूलाई जमरा र टिका लगाएर आशीर्वाद दिनुका साथै दशैँको शुभकामना दिए । उनले चाडपर्वले एकता र सम्बन्ध बलियो बनाउने भएकोले मौलिक चाडपर्व मनाउनु पर्नेमा जोड दिए ।

Himal dental
सम्बन्धित
Loading...