ghar sansar

मेलौलीको देहीजात्रामा सहिद लछी राजपुत स्मृति प्रतिष्ठानको निःशुल्क स्वास्थ्य शिविर

khasi

महेन्द्रनगर । बैतडीको मेलौलीमा सुरु देहीजात्रामा सहिद लछी राजपुत स्मृति प्रतिष्ठान नेपाल र भारत शाखाले संयुक्त रुपमा प्राथमिक उपचार तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविर तीन दिनसम्म चल्ने जानकारी दिइएको छ ।

western public academy

शिविरिमा जात्रामा सहभागी सबै दर्शनार्थी र भक्तजनहरुलाई स्वास्थ्य सेवा प्रदान गरिने प्रतिष्ठानका अगुवा अर्जुन दयालले जानकारी दिए ।

dirhayu

शिविरमा १५ सदस्यीय स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । प्रतिष्ठानले गत वर्षदेखि शिविर सञ्चालन गर्न थालेको हो । गत वर्ष चार सय जनालाई सेवा दिइएको अगुवा दयालले बताए ।

यसैगरी प्रतिष्ठानले जात्रामा सहभागीलाई खानेपानी समेत खुवाई रहेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...