बैजनाथ मन्दिरमा रुद्रीपाठ एबम् श्रृङ्गारिक महा आरती अनुष्ठान तयारी By विकल्प दैनिक On २०८२ कार्तिक २०, बुधबार १७:४४ 392 महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ स्थित बैजनाथ मन्दिरमा रुद्रीपाठ एबम् श्रृङ्गारिक महा आरती अनुष्ठानको तयारी गरिएको छ । कार्तिक २४ देखि कार्तिक ३० गतेसम्म अनुष्ठान हुन लागेको छ ।