ghar sansar

पत्रकार महासंघ कञ्चनपुर अध्यक्ष धामीको उपचारका लागि नि·लाशैनी सहकारीको सहयोग

khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश धामीको उपचारका लागि निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले सहयोग गरेको छ । सहकारीले मंगलबार उपचारका लागि ११ हजार आर्थिक सहयोग गरेको छ ।

dirhayu

सहकारीका अध्यक्ष डम्बर दत्त भट्ट, उपाध्यक्ष पवन चन्द्र लेखक, पूर्व अध्यक्ष दिपक प्रसाद जोशी र संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटको उपस्थितमा पत्रकार महासंघ कञ्चनपुरका सचिव कुन्दन पाण्डेयलाई सहयोग रकम हस्तान्त्ण गरिएको छ ।

western public academy

अध्यक्ष धामीको भारतीय राजधानी दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा उपचार भई रहेको छ । अध्यक्ष धामीे क्यान्सर रोगबाट पीडित छन् ।

Himal dental
सम्बन्धित
Loading...