ghar sansar

सिद्धनाथ मावि बडैपुरमा शीतलहर र आगलागी सम्बन्धि सचेतता कार्यक्रम

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । सशस्त्र सुरक्षा प्रहरी बल मझगाउँका प्रहरी नायब निरीक्षक चमन कुमार चन्दले भीमदत्त नगरपालिका वडा न.१३ स्थित सिद्धनाथ मा.वि.बडैपुर का ६–१० सम्मका विद्यार्थीहरुका लागि शीतलहर र आगलागी सम्बन्धि सचेतना मुलक कार्यक्रम गरेका छन ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष महेश भट्ट,निमित्त प्रधानाध्यापक जय बहादुर बिष्ट,सशस्त्र प्रहरी नायब निरीक्षक चमन बहादुर चन्द,बाल क्लब अध्यक्ष रेजिना साउद,ईको क्लब अध्यक्ष गरिमा साउद,शिक्षक कर्मचारी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...