ghar sansar

पूर्व मन्त्री साउँद कञ्चनपुर २ बाट सिफारिश

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर २ बाट पूर्व मन्त्री एनपी साउँद सहित काँग्रेस उम्मेदवार सिफारिश भएका छन् । प्रतिनिधि सभा प्रत्यक्षमा साउँद सहित हरि बोहरा र दल बहादुर बोहरा सिफारिश गरिएका हुन् ।

dirghayi clinic

काँग्रेस केन्द्रीय सदस्य साउँद २०७९ को आम निर्वाचनमा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

,orning glory badhai

समानुपातिकमा गणेश नेपाली र तौला राना सिफारिश भएका छन् । राष्ट्रिय सभामा पुस्करराज ओझा, देबराज पाठक र इश्वरी खाती सिफारिश भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...