ghar sansar

पूर्व गृहमन्त्री लेखकले सोमबार जाँचबुझ आयोगलाई बयान दिने

little buddha academy
khasi

महेन्द्रनगर । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

dirghayi clinic

बिहीबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफू बयान दिन जाने बताएका हुन् । ‘मलाई जाँचबुझ आयोगले बोलाएको थियो। मैले जाने निर्णय गरेको छु,’ उनले भने ।

,orning glory badhai

आयोगले लेखकलाई शुक्रबारका लागि बयानमा बोलाएको थियो। तर लेखकले आफू सोमबार बयानमा आउने खबर
पठाएको पनि बताए । ‘उहाँहरूले भोलिका लागि बोलाउनुभएको थियो । मैले सोमबार आउँछु भनेको छु, त्यसदिन जान्छु,’ उनले भने ।

जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । बुबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा लेखकलाई अधिकांश नेताहरूले बयानमा जान सुझाव दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...