ghar sansar

कञ्चनपुर ३ मा माइक मेन भनेर चिनिने स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकलाई डस्टबिन चुनाव, क्षेत्रीलाई आँप र ऐरलाई जीप

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा सिलिन्डर चुनाव चिन्हबाट चुनाव लडेका थानेश्वर लेखकले प्रतिनिधि सभा सदस्य निर्वाचनमा डस्टबिन चिन्ह पाएका छ्न् ।

dirghayi clinic

उप निर्वाचनमा सम्मानजनक मत पाएका लेखकले त्यस पछि भीमदत्त नगर क्षेत्रमा युवा जागौ अभियान सञ्चालन गरि सरसफाई लगायत कार्यक्रम गर्दै आएका छन् ।

,orning glory badhai

लेखकले समाजका हरेक क्षेत्रका बिकृतिमाथि सशक्त रुपमा उजागर गरि रहेका छ्न । पछिल्लो पटक लेखकले सार्वजनिक स्थानमा माइक समातेर सामाजिक बिकृती, बिसङ्गती, भ्रस्टाचार बिरुद्ध जागरण फैलाई रहेका छन् ।
उनलाई भीमदत्तमा जागृत गर्ने माइक मेन भनेर वासिन्दाले भन्न थालेका छन् ।

यसैगरी अन्य दुई स्वतन्त्र उम्मेदवार बीर सिह क्षेत्रीलाई आँप र हर्क बहादुर ऐरलाई जीप चुनाव चिन्ह दिइएको छ ।

Himal dental
सम्बन्धित
Loading...